लक्ष्मी लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2021 | 10:19:51 AM मा प्रकाशित

laxmi  sunrise bank

 लक्ष्मी लघुवित्त Laxmi Laghubitta Bittiya Sanstha  ले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको २० प्रतिशतले हुन आउने ६ करोड ४० लाख ९ हजार बराबरको  बोनस शेयर र कर प्रयोजन सहितको लागि ७.३६८  प्रतिशतले हुन आउने २ कोर्द ३५ लाख ८२ हजार २ सय ६३ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।  

हाल कम्पनीको चुक्ता पुंजी ३२ करोड ४५ हजार रहेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved