आरएमडिसी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2021 | 11:06:42 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएमडिसी लघुवित्त वित्तीय सँस्था लिमिटेडले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। आरएमडिसीको आज मङ्सिर १५ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई २५ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांश मध्ये २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश रहेको छ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आरएमडिसीको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved