जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2021 | 10:50:37 AM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय सँस्थाले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। लघुवित्तको मङ्सिर १९ गते बसेको १७७ औं संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ बाट सेयरधनीहरुलाई २६।३१५७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांश मध्ये २५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १।३१५७ प्रतिशत नगद लाभांश रहेको छ। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ। 

हाल लघुवित्तको चुक्तापुंजी ११ करोड ८३ लाख २४ हजार ८०० रहेको छ। लाभांश वितरण पश्चात चुक्तापुंजी १४ करोड ७७ लाख पुग्नेछ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved