नेप्सेमा प्रुडेन्शियल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2022 | 06:28:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा  आज बुधबार ७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ ।  आज प्रुडेन्शियल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको हो 

आज प्रुडेन्शियल  इन्स्योरेन्सको ७ प्रतिशतले हुन आउने ७ लाख ७५ हजार ९  सय ८२ दशमलव ५९ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved