
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार ३६ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज एशियन लाईफ इन्स्योरेन्सको ३६ लाख ८२ हजार ७ सय ६१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
कम्पनीको १४.५० प्रतिशतले हुन आउने ३६ लाख ८२ हजार ७ सय ६१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।