मल्टीपर्पस फाइनान्सले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 12:42:31 PM मा प्रकाशित

laxmi  sunrise bank

मल्टीपर्पस फाइनान्सले लाभांश नदिने भएको छ । कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले गत आ.ब. को संचित मुनाफा र आ.ब. २०७८ /७९ को वित्तीय विवरणको आधारमा  शेयरधनीहरुलाई लाभाश वितरण नगर्ने प्रस्ताव गरेको हो।

साथै, वित्तीय संस्थाको आ.ब. २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात यस वित्तीय संस्थाको आगामी साधारण सभाबाट पारित गर्नको लागि पेश गर्ने प्रस्ताव गरी नेपाल राष्ट्र बैंकमा स्वीकृतीको लागि पठाउने निर्णय भएको कम्पनीले जनाएको छ।

राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved