सगरमाथा इनस्योरेन्सको लाभांश परिमार्जन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2023 | 11:28:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा इनस्योरेन्सको लाभांशमा सामान्य परिमार्जन भएको छ । बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीले लाभांश परिमार्जन गरेको जनाएको छ ।

कम्पनीले यस अघि पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट   हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६५७९  प्रतिशत नगद गरि कुल १३.१५७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । प्राधिकरणको निर्देशनपछि कम्पनीको पुस ३० गते बसेको संचालक समितिको बैठकले  हाल कायम चुक्ता पुँजीको १२.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६५२६   प्रतिशत नगद गरि कुल १३.०५२६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । 

 कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved