लिबर्टी इनर्जी कम्पनीले पायो हकप्रद निष्काशनको लागि स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2023 | 05:13:13 PM मा प्रकाशित

laxmi  sunrise bank

लिबर्टी इनर्जी कम्पनी लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद निष्काशनको लागि स्वीकृति पाएको छ । आयोगले आज फागुन १७ गते कम्पनीलाई हकप्रद निष्काशन सम्बन्धी प्रस्ताव साधारणसभामा पेश गर्नको लागि स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले हाल्कयम चुक्ता पुँजी १ अर्ब ५० करोडको ५० प्रतिशतले हुन आउने ७५ करोड बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved