आत्मनिर्भर लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2023 | 08:50:19 AM मा प्रकाशित

laxmi  sunrise bank

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल चयन भएको छ  । यस सँगै अब आत्मनिर्भर लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु बिओके क्यापिटलले गर्ने छ। 

कम्पनीले फागुन ११ गतेदेखि  फागुन १५ गतेसम्म आईपिओ निष्काशन गरेको थियो। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएपछि कम्पनीको शेयर खरिद बिक्री गर्न सकिने छ 

आत्मनिर्भर लघुवित्तको केन्द्रीय कार्यालय दाङको घोराहीमा रहेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved