लुम्बिनी विकास बैंकले पायो ऋणपत्र निष्काशन अनुमति, ११ प्रतिशत ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2023 | 05:20:37 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले वैशाख १० गते बैंकलाई ऋणपत्र निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

बैंकले अंकित मूल्य १००० दरको १ अर्बले हुन आउने १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो । १० लाख कित्ता मध्ये ४ लाख कित्ता सर्बसाधारणलाई र ६ लाख कित्ता ब्यतिगत तबर बाट बिक्रि हुने छ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ११ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved