लाइफ इन्स्योरेन्स कर्पोरेशनले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2023 | 10:05:22 AM मा प्रकाशित

laxmi  sunrise bank

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले लाभांश नदिने भएको छ । कम्पनीको जेठ २६ गाते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो 

कम्पनीको उक्त बैठकले  कम्पनीको आ.व. २०७७/७८ को वासलात, आ.व. २०७७/७८ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरू माथि छलफल गरी सो लाई स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने र साथै आ.व. २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।

बीमा प्राधिकरणले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved