माछापुच्छ्रे सेक्युरिटिजले जमलबाट सेवा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2023 | 09:06:16 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले काठमाडौँको जमलबाट सेवा दिने भएको छ । कम्पनीले हालको रजिस्टर्ड कार्यालय लाजिम्पाटबाट जमल सार्ने विशेष साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले असार १५ गते विशेष साधारणसभा आह्वान गरेको हो । कम्पनीको साधारणसभामा रजिस्टर्ड कार्यालय स्थानान्तरण गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र थप संशोधन आवशयक परे संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छन् ।

नेपाल धितोपत्र बोर्डले  जेठ २२ गते कम्पनीलाई ब्रोकर लाईसेन्स प्रदान गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved