नेप्सेमा ४ वटा कम्पनीको शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2023 | 03:55:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार ४ वटा कम्पनीको शेयर सुचिकृत भएको छ। आज ३ वटा कम्पनीको बोनस शेयर र एक कम्पनीको एफपिओ सुचिकृत भएको हो

आज नयाँ सारथी लघुवित्तको १९ प्रतिशतले हुन आउने ५ लाख ७६ हजार ४ सय ५० दशमलव ९९ कित्ता बोनस शेयर, साना किसान विकास लघुवित्तको २६ प्रतिशतले हुन आउने ४० लाख ६७ हजार ४ सय ७५ दशमलव ६९१८ कित्ता बोनस शेयर, र उपकार लघुवित्तको ६१.७५ प्रतिशतले हुन आउने ४ लाख ५ हजार २ सय ३२ कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भएको हो। आज नै युनिक नेपाल लघुवित्तको ३ लाख ७९ हजार ४२५ कित्ता एफपिओ सुचिकृत भएको छ 

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved