नेप्सेमा एसियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2023 | 10:01:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एसियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको छ । सोमबार कम्पनीको ८.५० प्रतिशतले हुन आउने २४ लाख ७१ हजार ८ सय ९४ दशमलव ४२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

यो कम्पनीको आर्थिक वर्ष २०७८/७९ को बोनस शेयर हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved