नेप्सेमा सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाई सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2023 | 06:12:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा  बन्दमुखी योजना सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईहरु सुचिकृत भएको छ।  इकाई सूचीकरण सम्झौतामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

आज सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रबद्र्धक रहेको र सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा  सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन भईरहेको बन्दमुखी योजना सिटिजन्स सुपर ३० म्युचुअल फण्डको ७,५०,७२,३९० इकाईहरु सुचिकृत भएको हो । 

साउन २४ देखि उक्त म्युचुअल फण्ड योजनाको दोस्रो बजारमा कारोबार गतेदेखि गर्न सकिने छ । C30MF सिम्बलबाट कारोबार हुने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved