आज ३ घण्टा मेरोशेयरको स्मपूर्ण सेवा अवरुद्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2023 | 03:36:02 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार ३ घण्टाको लागि मेरोशेयरको सम्पूर्ण सेवा अवरुद्द हुने भएको छ। सिडीएससीका अनुसार आज सोमबार साँझ ५:३० बजेपछि ३ घण्टाको लागि मेरोशेयरको सम्पूर्ण सेवा अवरुद्द हुने जनाएको हो ।

सिडीएसका अनुसार सिडीएससीको डाटा सेन्टरमा रहेको BGP Router प्रतिस्थापन सम्बन्धी कार्य गर्नुपर्ने भएकोले उक्त समय पश्चात् कम्तीमा तिन घण्टाका लागि  मेरो शेयर लगायतका सेवाहरू अवरुद्ध हुने भएको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved