कुमारी क्यापिटलको म्युचुअल फण्डले दिने लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2023 | 09:15:16 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी क्यापिटलको म्युचुअल फण्ड 'कुमारी इक्वीटी फण्ड' र 'कुमारी धनबृद्धि योजना'ले दिने लाभांश सुरक्षित गर्ने आज भदौ १७ गते अन्तिम दिन रहेको छ । क्यापिटलले लाभांश वितरणको लागि भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज भदौ १७ गतेसम्म कायम इकाईधनीले मात्र क्यापिटलको म्युचुअल फण्डले दिने लाभांश पाउन सक्ने छन् ।  

आर्थिक वर्ष २०७९ / ८० को लागि  कुमारी इक्वीटी फण्डले १० प्रतिशत (कर सहित) र कुमारी धनबृद्धि योजनाले ६ प्रतिशत (कर सहित) का दरले आ-आफ्ना इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने  छ । यी दुवै “कुमारी सामूहिक लगानी कोष” अन्तर्गत सञ्चालित योजना हुन् ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved