सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2023 | 09:04:33 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश सुरक्षित गर्ने आज भदौ १८ गते अन्तिम दिन रहेको छ । योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले  लाभांस वितरण प्रयोजनार्थ भदौ १९ इकाईधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेकोले आज भदौ १८ गतेसम्म कायम इकाईधनीले मात्र उक्त लाभांश पाउन सक्ने छन्  ।

सिटिजन्स क्यापिटल व्यवस्थापक रहेको  र सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई कर सहित आठ प्रतिशतका दरले हुन आउने चार करोड अड्चालिस लाख  नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ।

 यो आर्थिक वर्ष २०७९।८० को लाभांश हो।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved