नेप्सेबाट थप ११ ब्रोकर कम्पनीले पाए सदस्यता, कसलाई कति नम्बर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2023 | 08:02:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले थप ११ नयाँ ब्रोकरलाई ब्रोकर सदस्यता प्रमाणपत्र दिएको छ । नेप्सेले आज भदौ १९ गते मंगलबार थप १९  कम्पनीलाई ब्रोकर सदस्यता दिएको हो ।

यी कम्पनीले अब सिडीएसबाट राफसाफ सदस्यता लिएपछि कारोबार सुरु गर्न सक्ने छन्। 

यी हुन् आज नेप्सेबाट सदस्यता पाउने ब्रोकर  






Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved