प्रभु सेलेक्ट फण्डको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2023 | 10:12:41 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु म्यूचुअल फण्ड अन्तर्गत संचालित प्रभु सेलेक्ट फण्डको लाभांश घोषणा भएको छ । फण्डले इकाईधनीहरुलाई कर सहित ९.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । 

प्रभु क्यापिटल  योजना व्यवस्थापक रही सञ्चालनमा रहेको प्रभु सेलेक्ट फण्डको आ.व.२०७९/८०  को लाभांश घोषणा गरेको हो। क्यापिटलको भदौ २५ गते बसेको सञ्चालक समितिको बैंठकले  प्रतिफल बितरण गर्ने निर्णय गरेको हो।

लाभांश बितरणको लागि बुक क्लोज पछि तय गरिने क्यापिटलले जनाएको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved