रेटिङ कम्पनी इक्रा नेपालले ५१ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2023 | 08:52:14 AM मा प्रकाशित

laxmi  sunrise bank

रेटिङ कम्पनीले इक्रा नेपाल लिमिटेडले साधारणसभासभा आह्वान गरेको छ । कम्पनीले असोज २५ गते दिउँसो १२:३० बजे अलोफ्ट होटेलमा सभा आह्वान गरेको हो 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले ५१.१० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत हुने आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने। 

२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७९/०८० को आर्थिक विवरण माथि छलफल गरी पारित गर्ने ।

३) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता ५९.१०२१३६१११ प्रतिशतले हुने नगद लाभांश रु ४,२५,५३,५३८ / - (नगद लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत ) स्वीकृत गर्ने ।

४) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार कम्पनीको आ.व. २०८०/०८१ को हरहिसाबहरू लेखापरीक्षण गर्न लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved