एनएमबि क्यापिटलको २ म्युचुअल फण्डको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2023 | 10:27:09 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि क्यापिटल संचालन गरेका सामुहिक लगानी कोष योजनाको लाभांश घोषणा भएको छ।  योजना व्यवस्थापक एनएमबि क्यापिटलको असोज १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को लागि लाभांश घोषणा गरेको हो । 

जस अनुसार एनएमबि हाइब्रिड फण्ड एल १ ले कर सहित १५ प्रतिशत र एनएमबि फिफ्टीले  कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

क्यापिटलले लाभांश वितरणको लागि असोज १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।  असोज ११ गतेसम्म कायम इकाईधनीले मात्र उक्त लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved