१ कम्पनी र ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2023 | 08:54:41 AM मा प्रकाशित

laxmi  sunrise bank

आज असोज १० गते बुधबार १ कम्पनी र ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लाभांश वितरण प्रयोजनको लागि असोज ११ देखि असोज १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेका कम्पनी र म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज असोज १० गते अन्तिम दिन रहेको हो 

असोज ११ गते इन्द्र जात्राको अवसरमा काठमाडौँमा सार्वजनिक विदा रहेको र नेप्से पनि बन्द हुने भएकोले बिहिबार शेयर कारोबार हुने छैन 

यी हुन् आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेका कम्पनी र म्युचुअल फण्ड 

ओरियन्टल होतेल्स - ५.२६३२ प्रतिशत नगद लाभांश 

एनएमबि फिफ्टी म्युचुअल फण्ड - १५ प्रतिशत नगद लाभांश 

एनएमबि हाईब्रिड फण्ड एल वान - १५ प्रतिशत नगद लाभांश 

सनराइज फर्स्ट म्युचुअल फण्ड - १६ प्रतिशत नगद लाभांश 

सानिमा इक्विटी फण्ड - १८ प्रतिशत नगद लाभांश 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved