आरविवि मर्चेन्ट बैंकिङ्गको साधारण सभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2023 | 09:17:54 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको आठौं वार्षिक साधारण सभा आज मंगलबार सम्पन्न भएको छ ।

सञ्चालक समितिका अध्यक्ष देवेन्द्र रमण खनालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।  साधारण सभाले आ.व. २०७९/०८० को नाफाबाट कम्पनीको चुक्ता पुँजीको १३.१६% नगद लाभाशं(कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

त्यस्तै सभाले आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु, र आ.व. २०८०/८१ को बाह्रय लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताबहरु पारित गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved