नेप्सेमा २ कम्पनीको हकप्रद शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2023 | 01:11:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ कम्पनीको हकप्रद शेयर सुचिकृत भएको छ । आज शुक्रबार नेप्सेमा अपि पावर कम्पनी र मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर सुचिकृत भएको हो ।

आज अपि पावर कम्पनीको ४० प्रतिशतले हुन आउने १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद शेयर र मल्टीपर्पस फाइनान्सको ३५ प्रतिशतले हुन आउने १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएपछि लगानीकर्ताको डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved