मन्जुश्री फाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2023 | 09:58:56 AM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर १४  मा बसेको संचालक समितिको बैठकले आ.व. २०७९/८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  ।

जस अनुसार कम्पनीले  हाल कायम चुक्ता पूँजीको ५.२६३ प्रतिशत (कर सहित) ले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  ।  हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रहेको छ 

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved