बुटवल पावर कम्पनीको लाभांश घोषणा, १ करोड कित्ता एफपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2023 | 11:05:05 AM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २९ गते बसको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो 

त्यस्तै कम्पनीले १ करोड कित्ता एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ  । कम्पनीले विभिन्न आयोजनामा लगानी गर्न एफपीओ निष्काशनको प्रस्ताव गरेको हो 

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । त्यस्तै साधारणसभाले पारित गरेपछि एफपीओ निष्काशन प्रक्रिया अगाडी बढ्ने छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved