राष्ट्रिय बाणिज्य बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2023 | 11:24:55 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बाणिज्य बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले  हालको चुक्ता पूँजीको १५ अर्ब ६३ करोडको ५.५० प्रतिशत  नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले पुस २९ गते साधारणसभा आह्वान गरेको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved