यी ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2024 | 08:55:09 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस १७ गते मंगलबार ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेका ४  कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

हेर्नुस् कुनको साधारणसभा कहिले ? कति दिंदैछन् लाभांश:

कालिका पावर कम्पनी लिमिटेड: १० प्रतिशत बोनस शेयर र ०.५२६३  प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २८ मा साधारणसभा ।

युनिभर्सल पावर कम्पनी लिमिटेड: ८.५५ प्रतिशत बोनस शेयर र ०.४५ प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २९ मा साधारणसभा ।

एचआईडिसिएल : ५.२६३  प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २९ मा साधारणसभा ।

जीवन विकास लघुवित्त: १४ प्रतिशत बोनस शेयर र ०.७३६९ प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २९ मा साधारणसभा । 


 आज पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने  छन्  ।




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved