कालिन्चोक हाईड्रोले माग्यो आईपीओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 02:12:37 PM मा प्रकाशित

laxmi  sunrise bank

कालिन्चोक हाईड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले माघ २२ गते आवेदन दिएको हो ।

कम्पनीले ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड बिक्री प्रबन्धक रहेको छ। 

 कम्पनीले दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ८ मा ५ मेगावाट क्षमताको सरुनखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved