पहिलो म्युचुअल फण्ड योजना संचालनको तयारीमा गरिमा क्यापिटल, बोर्डसँग माग्यो अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2024 | 02:12:22 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा क्यापिटल लिमिटेडले आफ्नो पहिलो सामुहिक लगानी कोष योजना संचालनको लागि नेपाल धितोपत्र बोर्डसँग सनुमति माग गरेको छ । क्यापिटलले १ अर्बको बन्द्मुखी योजना संचालन गर्न माघ २८ गते बोर्डमा आवेदन दिएको हो ।

क्यापिटलले गरिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि गरिमा समृद्धि योजना नामको बन्दमुखी सामुहिक लगानी कोष योजना संचालन गर्न लागेको हो  । यस योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले १ अर्ब बराबर हुने गरि १० करोड इकाई निष्काशन गर्ने छ  ।

धितोपत्र बोर्डले अनुमति दिएपछि क्यापिटलले यस योजनाको इकाई निष्काशन गर्ने छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved