नेप्सेमा ९ लाख ६४ हजार कित्ता बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2024 | 11:42:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सुचिकृत भएको छ । आज कम्पनीको ९.५० प्रतिशतले हुन आउने ९ लाख ६४ हजार २ सय ५१ दशमलव ३६५ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । 

आज नै घलेम्दी हाइड्रोको २०० प्रतिशत हकप्रद शेयर सुचिकृत भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved