नेप्सेमा घलेम्दी हाइड्रोको हकप्रद शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2024 | 11:45:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा घलेम्दी हाइड्रोको हकप्रद शेयर सुचिकृत भएको छ ।  आज कम्पनीको २०० प्रतिशतले हुन आउने १ करोड १० लाख कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

आज नै मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशतले हुन आउने ९ लाख ६४ हजार २ सय ५१ दशमलव ३६५ कित्ता बोनस शेयर सुचिकृत भएको छ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved