नेप्सेमा ७ लाख ९६ हजार कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2024 | 03:37:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार ७ लाख ९६ हजार कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ

आज नेप्सेमा राधि विद्युत कम्पनीको  ४.७५ प्रतिशतले हुन आउने ९ लाख ९६ हजार ९० दशमलव ४१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

आज नेपाल सरकारका विभिन्न ऋणपत्रहरु सुचिकृत भएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved