नेप्सेमा फर्स्ट माइक्रोफाइनान्सको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2024 | 05:08:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा फर्स्ट माइक्रोफाइनान्सको बोनस शेयर सुचिकृत भएको छ । आज कम्पनीको ७.५० प्रतिशतले हुन आउने ८ लाख ६० हजार ८ सय ९ दशमलव ४६ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । 

आज नै सिटिजन लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस शेयर सुचिकृत भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved