नेप्सेमा २ कम्पनीको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2024 | 12:36:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार दुई वटा कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज युनिभर्सल पावर र छिमेक लघुवित्तको बोनस शेयर सुचिकृत भएको हो 

आज युनिभर्सल पावरको ८.५५ प्रतिशतले हुन आउने १७ लाख ९५ हजार ७ सय ९९ दशमलव २५ कित्ता बोनस शेयर सुचिकृत भएको छ । आज नै छिमेक लघुवित्तको ५ प्रतिशतले हुन आउने १४ लाख १७ हजार ७ सय १ कित्ता बोनस शेयर सुचिकृत भएको छ ।  

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved