नेप्सेमा २ लाख ७९ हजार कित्ता बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2024 | 04:41:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज  मन्दाकिनी हाइड्रोपावर लिमिटेडको बोनस शेयर सुचिकृत भएको हो 

आज मन्दाकिनी हाइड्रोपावर लिमिटेडको ४.७५ प्रतिशतले हुन आउने  २ लाख ७९ हजार ३ सय १७ दशमलव ५३ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।  

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved