हरिवंशको शब्द तथा स्वरमा रहेको  ‘जात्रा’ को ‘पैसा’ गीत सार्बजनिक (भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 26, 2016 | 06:23:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली चलचित्र ‘जात्रा’ को ‘पैसा’ बोलको गीत सार्वजनिक भएको छ । ‘पैसा’ बोलको गीतमा  हरिवंश आचार्यको शब्द तथा स्वर रहेको छ । शशी रावलको समेत स्वर रहेको गीतमा रोशन थापाले संगीत भरेका छन् । कार्तिक २६ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्रलाई  प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । 

गीतमा पैसाको महत्व र आवश्यकतालाई रमाइलो ढंगले प्रस्तुत गरिएको निर्माता एवं कलाकार रबिन्द्रसिंह बाँनिया बताउछन् । चलचित्रमा विपिन कार्की, बर्षा राउत,  रविन्द्र सिंह बाँनिया लगायतका कलाकारको अभिनय छ । 

हेर्नुस भिडियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved