तरकारीवालीको प्यारोडी भिडियो भाइरल (हेर्नुस् भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2016 | 01:01:57 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो एकाएक भाइरल बनेकी गोरखाकी कुशुम श्रेष्ठको चर्चा झनै चुलिन थालेको छ ।

तरकारी बोकेको एक तस्बिर भाइरल भएपछि श्रेष्ठ चर्चामा आएकी थिइन् । उनी सामाजिक सञ्जालमा मात्रै नभई नेपाल टेलिभिजनदेखि रेडियो र पत्रपत्रिकामा छाइन् । यही बिबिध गतिविधिलाई समेटेर फर्सीनेटवर्कले तयार पारेको एक प्यारोडी भिडियो अहिले भाइरल बनिरहेको छ । 

हेर्नुस् भिडियो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved