सञ्चय कोषको आर्थिक कारोवार बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 06:00:56 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी सञ्चय कोष, पुल्चोक ललितपुर शाखाले  चैत २१ गतेसम्मका लागि सम्पूर्ण सञ्चयकर्तामार्फत हुने  कर्जा प्रवाह र बचत सङ्कलन (आर्थिक कारोवार) बन्द गर्ने भएको छ ।  कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आर्थिक कारोवार बन्द गर्ने निर्णय भएको शाखाका प्रतिनिधि रामेश्वर श्रेष्ठले बताएका छन् ।

कर्मचारी सञ्चय कोष, पुल्चोक ललितपुर शाखाले अत्यावश्यक सेवा भने यथावत् राख्दै सञ्चयकर्तालाई भाइरसविरुद्ध उच्च सतर्कता अपनाउन आह्वानसमेत गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved