नेपाल स्टक एक्सचेन्जमा बिभिन्न १० पदमा २० जनालाई रोजगारीको अवसर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 27, 2017 | 02:02:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जले ठुलो संख्यामा दर्खास्स्त आब्हान गरेको छ। नेप्सेले बिभिन्न १० पदका लागि २० जना कर्मचारीको लागि आबेदन खुला गरेको हो। 

योग्यता पुगेका नेपाली नागरिकले चैत १५ भित्रमा आबेदन गरिसक्नु पर्ने नेप्सेले जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved