यस्ता छन् विदेशीले लगानी गर्न चाहेका आयोजना, अधिकांशको नजर हाइड्रोपावरमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2017 | 08:47:50 PM मा प्रकाशित

laxmi  sunrise bank

एक अर्ब लगानी भित्र्याउए लक्ष्य सहित आयोजना गरिएको लगानी सम्मेलनबाट करिब १४ खर्ब लगानीको प्रतिबद्धता गरिएको छ। जसमा चीनिया व्यवसायीहरुबाट सबै भन्दा बढी ८ खर्ब बढीको लगानी प्रतिबद्दता गरिएको छ। 

​उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा भएको सम्मेलनमा १३.५२ बिलियन डलर अर्थात् १४ खर्ब ४६ अर्ब बढीको लगानी प्रतिबद्दता आएको छ  । 

विभिन्न देशबाट सहभागी २ सय ५० भन्दाबढी विदेशी लगानीकर्ताले नेपालका विभिन्न सम्भाब्य क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् । लगानी बोर्डका अनुसार उर्जा, यातायात, कृषि, पर्यटन र सूचना तथा प्रविधि लगायताका पुर्वाधार क्षेत्रमा लगानीका लागि प्रतिबद्धता आएको छ । 

सम्मेलनमा उद्योग मन्त्री नविन्द्र राज जोशीले आगामी ३ महिना भित्र एफडिआईमा देखिएका ३ प्रमुख समस्या हल गर्ने प्रतिबद्दता जनाउदै लगानीकर्ताको लगानी सुरक्षित हुने बिश्वास दिलाएका थिए । 

विभिन्न देशका लगानीकर्ताहरुले सुरुङ मार्ग,विमानस्थल,प्रसारण लाइन जस्ता क्षेत्रमा लगानी गर्न चाहेका छन। जसमा ६ वटा ८ अर्ब ३० करोड डलर नेपालमा लगानी गर्न चाहेका छन्।   

लगानी गर्न चाहने कम्पनीको प्राथमिकता र रकम यस्तो: 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved