रातो भएर बन्द भयो मंगलबारको बजार, एनआईबिएलको संस्थापक शेयरको मात्रै २१ करोडको कारोबार 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 15, 2017 | 01:03:42 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन मंगलबार बजार परिसूचक नेप्से घटेको  छ  भने अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।  मंगलबारको बजार ८.१४  अंकले घटेर  १३४७.०९  को बिन्दुमा रोकिएको छ ।  

आज कारोबारमा आएका १३७  कम्पनीका ९  लाख ४५  हजार कित्ता सेयर खरिद बिक्रिबाट ५२  करोड ८५ लाख बराबरको कारोबार भएको छ। जसमा नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयरको मात्रै २१ करोड बढीको कारोबार भएको छ । 

हेर्नुस क्रमश: आज सर्बाधिक गुमाउने, कामौने र बढी कारोबार हुनेहरुको सुची : 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved