गाउँपालिका र पहिलो पटक बनेका नगरपलिकामा इन्जिनियर सहितका ९ कर्मचारी खटिने, वडामा कति ?  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 15, 2017 | 10:25:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कार्यान्वयनमा ल्याएका नयाँ गाउँपालिका र नगरपालिकामा कति कर्मचारी हुन्छन र दरबन्दी कस्तो छ भन्ने प्रश्न सर्बसाधारणमा छ । साविक कै कर्मचारी पनि कर्मचारी ब्यबस्थापनबारे अन्योल देखिनछन् । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले 'स्थानीय तहको शाशन संचालन सम्बन्धमा फागुन २४ गते सबै स्थानीय विकास अधिकारीलाई आदेश जारि गरेको छ । आदेशमा कार्य संचल र सेवा प्रबाह, प्रशासन तथा कर्मचारी ब्यबस्था, आर्थिक प्रशाशन लगायतका बिषयमा विस्तृत विवरण छ । 

मन्त्रालयले स्थानीय तहको संगठन तथा ब्यबस्थापन सर्वेक्षण गरि दरबन्दी सम्बन्धमा मन्त्रिपरिषदमा पेश गर्ने भनिएको छ । त्यसो नहुँदा सम्म तत्कालको लागि गाउँपालिका र पहिलो पटक बनेका नगरपलिकामा इन्जिनियर सहितका ९ कर्मचारी रहने ब्यबस्था रहेको छ ।  

हेर्नुस कहाँ कति कर्मचारी ?

 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved