भारत र चीनलाई ठुलो द्वन्द्वबाट जोगाएको बाबुरामको खुलासा (पूर्णपाठ सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 16, 2017 | 06:45:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षलाई हतियारबाट  मतपेटिकामा ल्याएर चीन र भारतलाई द्धन्दमा तानिने खतराबाट जोगाएको खुलासा गरेका छन।

नयाँ दिल्लीमा बुधबार आयोजित 'काउन्टर टेरोरिज्म कन्फरेन्स'मा 'बुलेट टु व्यालेट' बिषयमा दिएको मन्तव्यमा भट्टराईले यसको खुलासा गरेका हुन। उनको लिखित सम्बोधनमा लेखिएको छ-'जनयुद्धको बुलेटबाट व्यालेटमा रुपान्तरणको अर्को महत्वपूर्ण पक्ष नेपालको भारत र चीन जस्ता दुई भीमकाय छिमेकीको बीचमा रहेको संवेदनशील भू–राजनीतिक अवस्थिति थियो । समयमै त्यो हिंसात्मक आन्दोलनको सम्बोधन नभएको भए त्यसले चर्कंदै जाँदा छरछिमेकलाई समेत तानेर ठूलो क्षेत्रीय संघर्षको रुप लिने खतरा थियो ।'

माओवादी र गैरमाओवादीहरु वीचको प्रतिबद्धता,समझदारी र सम्झौताहरुले दीर्घकालीन शान्ति प्रक्रिया र संविधान निर्माणको आधार निर्माण गरेको उनले सम्बोधनमा उल्लेख गरेका छन।    

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved