२०% बोनसपछि एसियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन, हेर्नुस कति तोकियो ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 16, 2017 | 10:31:38 PM मा प्रकाशित

laxmi  sunrise bank

एसियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले  कम्पनीको २० % बोनस सेयरपछि बिहिबार मूल्य समायोजन गरेको हो । 

समायोजन पछिको सेयर मूल्य १०८३  रुपैयाँ तोकिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।  कम्पनीको औसत आधार मूल्य ८७३ रुपियाँ रहेको छ ।

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved