हरियो भएर बन्द भयो बिहिबारको बजार, साताभर १० अंकले बढ्यो सूचक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 17, 2017 | 01:03:38 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन बज्र परिसूचक नेप्से सामान्य अंकले बढेको छ। कारोबार सुरु हुनासाथ तिब्र उतार चढाव देखिएको नेप्से अन्त्यमा १.२१ अंकले बढेर १३५७.३७ को उचाईमा पुगेर बन्द भएको हो । 

आज कारोबारमा आएका १३६ कम्पनीका १३ लाख ४६ हजार कित्ता शेयर खरिद बिक्रिबाट ५३ करोड ७३ लाखको कारोबार भएको छ । आज बैंक अफ काठमाडौँ लुम्बिनी लिमिटेडको संस्थापक शेयर र नेपाल लाइफ इन्स्योरेन्सको सर्बाधिक कारोबार भएको छ  । 

आज बाणिज्य बैंक, इन्स्योरेन्स र अन्य बाहेकका सबै सूचक घटेका छन् । यस साताभर नेप्से सूचक १० अंकले बढेको छ  । 

आजको कारोबारमा सर्बाधिक कमाउने कम्पनीहरु:

 

 

आजको कारोबारमा सर्बाधिक गुमाउने कम्पनीहरु :

 

आज सर्बाधिक कारोबार हुने कम्पनीहरु :

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved