राप्रपाद्वारा संविधान संशोधन विधेयक दर्ता , सनातन हिन्दु राष्ट्र हुनु पर्ने माग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 20, 2017 | 03:16:21 AM मा प्रकाशित

laxmi  sunrise bank

हिन्दु राष्ट्रको वकालत गर्दै आएको राप्रपाले धर्मनिरपेक्षालाई हटाएर हिन्दु राष्ट्र बनाउनुपर्ने प्रस्तावसहित संविधान संशोधन विधेयक दर्ता गरेको छ।

पार्टीले आइतबार संसद सचिवालयमा संशोधन दर्ता गरेको हो। प्रस्तावमा नेपालको संविधानको धारा ४ (१) मा रहेको  ‘धर्म निरपेक्ष’ भन्ने पदावलीको सट्टा पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र’ भन्ने वाक्यांश राख्ने।’  भनिएको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved