नि:शुल्क ट्विटर र विकिपिडिया सेवा बन्द गर्ने एनसेलको घोषणा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 20, 2017 | 09:24:39 PM मा प्रकाशित

laxmi  sunrise bank

निजि क्षेत्रको दुर संचार प्रदायक कम्पनी एनसेलले आफुले प्रदान गर्दै आएको नि:शुल्क ट्विटर र विकिपिडिया सेवा बन्द गर्ने घोषणा गरेको छ ।

कम्पनीले यहि चैत्र १२ गते देखि नि:शुल्क ट्विटर र विकिपिडिया सेवा बन्द गर्न लागेको बताएको हो ।

एनसेलले हाल निशुल्क फेसबुक सेवा प्रदान गरिरहेको छ  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved