लम्बिएको भारत बसाईमा बिजेपी अध्यक्षलाई भेट्दै निधि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 23, 2016 | 12:05:34 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहालको बिशेष दुतको रुपमा भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा ग्रहमन्त्री बिमलेन्द्र निधिलाई साँझ साढे ६ भारतीय सत्तासीन दल भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले भेट्ने कार्यक्रम तय भएको छ। 

दिल्लीबाट जनाएअनुसार बिजेपी नेता राम मादवले भर्खरै उपप्रधानमन्त्री निधिलाई भेटेका छन। यस भेटमा सांझ निधिसंग शाहले भेट्ने कार्यक्रम तय भएको हो।  

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीप्रति वफादार शाहसंगको निधिको भेट अर्थपूर्ण हुने दिल्लीबाट जनाइएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved